PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

तथ्याङ्क आधार प्रणाली - डाटाबेस म्यानेजमेन्ट सिस्टम


लोकसेवा आयोगको पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुहरू मध्ये एक महत्वपूर्ण विषय तथ्याङ्क आधार प्रणाली पनि हो। यस विषयवस्तु अन्तरगत माइक्रोशफ्टले विकास गरेको एक्सेस प्रोग्रामको अध्ययग गर्नु पर्दछ। यस खण्डका लागि पाठ्यक्रममा डाटा, डाटाबेस र डाटाबेस व्यवस्थापन प्रणालीको परिचय, टेबल, फिल्ड, रेकर्ड, रिलेशनसिप तथा इन्डेक्सिङको आधारभुत ज्ञान समाविष्ट छन्। माइक्रोशफ्ट एक्कसेस अन्तर्गत यसमा प्रयोग हुने डाटा टाइपहरूको ज्ञान, टेवल निर्माण, परिवर्तन तथा हटाउनेका साथै फर्म्याट गर्ने र फिल्ड डाटाहरू भ्यालिडेट गर्ने ज्ञान हुनु पर्दछ। यसका साथै सामान्य क्वेरीहरूको निर्माण, परिवर्तन तथा हटाउने विधिहरूको ज्ञान अनि फर्म, रिपोर्ट र म्याक्रोहरूलाई बनाउने, परिवर्तन गर्ने तथा हटाउने सिप आवश्यक छन्।

 

Title Filter 
Display # 
# Article Title Hits
 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 105 guests online

Sharing Enriches!

You are here: तथ्याङ्क आधार प्रणाली (DBMS)