PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

पाठ प्रशोधन - वर्ड प्रोसेसिङ


वर्डप्रोसेसिङ कार्यको लागि लोक सेवा आयोगले माइक्रोशफ्ट वर्डलाई पाठ्यक्रममा समावेश गरेको छ। यस खण्ड अन्तर्गत वर्ड प्रोसेसिङको ज्ञान, यसका प्रकारहरू अध्ययन गर्नु पर्दछ। माइक्रोशफ्ट वर्ड अन्तर्गत डकुमेन्टहरू बनाउने, सेभ गर्ने, तथा खोल्ने, वर्डको स्कृनका भागहर जस्तै मेनु, टुलबार, स्ट्याटस बार, रूलर, स्क्रोलबार आदि, टेक्स्टलाई कपी गर्ने, मुभ गर्ने, हटाउने तथा फर्म्याट गर्ने (फन्ट, साइज, रंग, एलाइनमेन्ट, लाइन तथा प्याराग्राफ स्पेसिङ आदि, आवश्यक परेको टेक्स्ट खोज्ने, परिवर्तन गर्ने, बुलेट तथा नंबरहरू प्रयोग गरेर लिस्ट बनाउने, टेवलहरूको निर्माण तथा प्रयोग, बोर्डर, सेडिङ, कोलोमहरू बनाउने, हेडर, फुटर, फुटनोट, इन्डनोट, पेज नंबरहरू, फाइल, पेज ब्रेक, सेक्सन ब्रेक, ग्राफिक्स, चित्रहरू, चार्टहरू, वर्ड आर्ट, सिम्बोलहरू तथा संगठन चार्टहरू वर्ड प्रोसेसिङ अन्तरगत पाठ्यक्रममा समाविष्ट छन्। यीनका अलावा विभिन्न प्रकारका डकुमेन्टहरू वर्डमा खोल्ने, वर्डको डिफाउल्ट सेटिङ परिवर्तन गर्ने, मेल मर्ज चलाउन सक्ने, अटो करेक्ट, स्पेलिङ तथा ग्रामर, थेसारस जस्ता वर्डका टुलहरूको प्रयोग पनि आवश्यक छन्। मेनुबार तथा टुलबार परिवर्तन गर्ने, डकुमेन्टको सुरक्षा उपायहरू, ओ.एल.इ., मास्टर डकुमेन्ट, क्रस रिफरेन्स, इन्डेक्स, विषय सुची, पेज लेआउट, प्रिभ्यु तथा डकुमेन्ट प्रिन्ट गर्ने जस्ता विषयवस्तुहरू पनि पाठ्यक्रमले समेटेको छ।

Title Filter 
Display # 
# Article Title Hits
 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 203 guests online

Sharing Enriches!

You are here: पाठ प्रशोधन (Word Processing)