PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

प्रस्तुतिकरण प्रणाली - प्रेजेन्टेशन सिस्टम


कम्प्युटर प्रयोगका विभिन्न क्षेत्रहरूमध्ये कार्यालय प्रयोजनकोलागि प्रस्तुतिकरण प्रणालीको पनि व्यापक प्रयोग हुन्छन् र यसमा आवश्यक दक्षता जरूरी हुन्छ। त्यसैकारण लोक सेवा आयोगद्वारा लिइने कम्प्युटर अपरेटर पदको परीक्षाको लागि तयार पारिएको पाठ्यक्रममा प्रस्तुतीकरण प्रणाली अन्तर्गत माइक्रोशफ्टद्वारा विकसित पावर प्वाइन्ट प्रोग्रामलाइ समावेश गरिएको छ।
 
यस अन्तरगत परिक्षार्थीहरूले स्लाइड निर्माण गर्ने, सुरक्षित भण्डारण गर्ने तथा पहिले बनाइएका स्लाइडहरूलाई खोल्ने जस्ता सिपहरूको अपेक्षा गरिएको छ। स्लाइडहरूलाई फर्म्याट गर्ने, स्लाइड प्रदर्शन गर्ने का साथसाथै स्लाइडमा क्लिपआर्ट, चित्र सामग्री, टेबल, चार्ट, ग्राफ, संगठन चार्टहरू प्रयोग गर्ने दक्षता आवश्यक पर्दछन्।

 

Title Filter 
Display # 
# Article Title Hits
 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 177 guests online

Sharing Enriches!

You are here: प्रस्तुतिकरण प्रणाली (Presentation System)