PS Exam

  • Full Screen
  • Wide Screen
  • Narrow Screen
  • Increase font size
  • Default font size
  • Decrease font size

बेवपेज डिजाइनिङ - एज.टी.एम.एल.


वेवपेज डिजाइनिङको आधारभुत ज्ञान पनि पाठ्यक्रममा राखिएको छ। यसमा वेवपेज, डब्लु डब्लु डब्लु, फ्रन्टपेजको जानकारीका साथै एच.टी.एम.एल.को मध्यमस्तरीय ज्ञानको अपेक्षा राखिएको पाइन्छ। एच.टी.एम.एल अन्तरगत वेव डकुमेन्ट, एच.टी.एम.एल. ट्यागहरू तथा स्वरूप र सामग्री सम्बन्धि ज्ञानको जरूरत पर्दछ। स्वरूप र सामग्री उपशीर्षकमा एच.टी.एम.एल. कोडहरूको प्रयोगबाट टेक्स्ट, हाइपरलिङ्क, चित्र सामग्री, लिस्ट तथा फर्महरू, टेवल र फ्रेमहरूको प्रयोग गरी वेव डकुमेन्ट निर्माण गर्न सक्ने सिप तथा दक्षताको अपेक्षा पाठ्यक्रमले गरेको छ।

 

Title Filter 
Display # 
# Article Title Hits
 

Subscribe

Wish to get contents in your Email?

Enter your email address:

Who's Online

We have 54 guests online

Sharing Enriches!

You are here: वेबपेज डिजाइनिङ (Web Page Designing)